एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा सहभागी हुने

लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष डा शेष घले रियो ओलम्पिक २०१६ मा सहभागी हुने भएका छन् । अध्यक्ष डा घले १९ र २० अगष्टमा हुने विभिन्न खेलहरुको अवलोकन गर्न ब्राजिल जान लागेका हुन् । घलेले चाइना र नेपालबीच हुने तेक्वान्दोको अन्तिम खेलमा नेपालका खेलाडीलाई हौसला प्रदान गर्ने कार्यक्रम रहेको छ । उनी सकर … Continue reading एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा सहभागी हुने